Skip to main content

ओरेन्ज समाचार

Day: २०८१ चैत्र २४, सोमबार

पाँचौ  वडा अध्यक्ष फुटबल प्रतियोगिताको दोस्रो दिन सैनिक टोल बिजयी

पाँचौ  वडा अध्यक्ष फुटबल प्रतियोगिताको दोस्रो दिन सैनिक टोल बिजयी

बिर्तामोड, २५ चैत पाचौं वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिनको औपचारिक कार्यक्रमको संयोजक सुरेन्द्र तुम्रोकको सभापतित्व र झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रसान्त भट्टराई को प्रमुख आथित्यतामा सदभावपुर्ण वारावरण सहित कडा प्रतिस्पर्धाका साथ तेलकानी, हाम्रो तेलकानी, सिद्विबिनायक र कुवापानी टोल को संयुक्त टिमलाई पेनाल्टीमा हराउदै सैनिक बजार र भुपु सैनिक टोल को संयुक्त टिम सेमिफाइनल मा प्रबेश गरेको छ। कार्यक्रममा वडा सदस्यहरु धनमाया श्रेष्ठ, पृथ्वी बस्नेत, टोल विकास संस्थाका अध्यक्षहरु साथै नगद रु.५०००/-  दिएर कार्यक्रम आयोजक टिमलाई सहयोग गर्नु हुने गंगा राई गुरुङ लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । खेलको म्यान अफ थे म्याच बिश्वकर्मा बने भने…
Read More