ओरेन्ज समाचार

Day: २०८१ फाल्गुन २७, मंगलवार

झापा नेत्रहिन संघको १० दिवशिय गमनशिलता तालिम उद्घाटन ।

झापा नेत्रहिन संघको १० दिवशिय गमनशिलता तालिम उद्घाटन ।

बिर्तामोड, २७ फागुन झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशीको सभापतित्व र बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुडाथोकीको प्रमुख आथित्यतामा १० दिने गमनशिलता तालिम उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । दृष्टि  सम्बन्धी अपाङगता व्यक्तिहरुको आवागमनमा सहजता पुर्याउने उद्देश्यले यस संघको आयोजना र वडा न. ६ कार्यालयको आर्थिक सहयोगमा संचालित उद्घाटन कार्यक्रममा बिर्तामोड वडा न. ६ का जनप्रतिनीधी सदस्य जीवन बास्कोटा, प्रशिक्षक भोला मिश्र लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा नेत्रहिनहरुको कार्यहरुलाई सहज बनाउन यस प्रशिक्षणले सहयोग गर्ने समितिका अध्यक्ष होमनाथ राजबंशीले बताउनु भयो । झापाका विभिन्न स्थानहरुमा सेतो छडीको साथमा प्रशिक्षकले नेत्रहिनहरुलाई हिनडुल गर्न र दैनिकी काममा सहज पुर्याउन तालिम…
Read More
हब इन्टरनेशनल एजुकेशनल बिर्तामोड फेयर २०२५ कार्यक्रम सम्पन्न ।

हब इन्टरनेशनल एजुकेशनल बिर्तामोड फेयर २०२५ कार्यक्रम सम्पन्न ।

बिर्तामोड, २३ फागुन हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिर्तामोड शाखाले आयोजना गरेको मल्टी एजुकेशनल फेयर २०२५ बिर्तामोड वडा ५ शनिसरे रोडमा रहेको आफ्नै कार्यलयमा सम्पन्न गरेको छ । हब को सिइओ सरिता खड्काको उपस्थितिमा बिद्यार्थीहरुलाई विभिन्न बिषयको जान्कारी दिदै सुमना महत, दिपेन्द्र बुढाथोकी, पवन घिमिरे, शुल्क्षना रोका मगर र अनिशा दाहाल लगायत काउन्सिलरहरुले विदेश पढ्न जादा आउने समस्या र त्यसको लागि गर्नु पर्ने तयारी बारे जानकारी दिनु भएको थियो । एजुकेशन फेयरमा सहभागी हुने विद्यार्थीहरुको लक्की ड्र गरिएको थियो जसमध्ये ३ जनालाई विशेष पुरस्कारको व्यवस्था गरिएको थियो ।
Read More