Skip to main content

ओरेन्ज समाचार

झापा नेत्रहिन संघको १० दिवशिय गमनशिलता तालिम उद्घाटन ।

Advertisement

बिर्तामोड, २७ फागुन
झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशीको सभापतित्व र बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुडाथोकीको प्रमुख आथित्यतामा १० दिने गमनशिलता तालिम उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । दृष्टि  सम्बन्धी अपाङगता व्यक्तिहरुको आवागमनमा सहजता पुर्याउने उद्देश्यले यस संघको आयोजना र वडा न. ६ कार्यालयको आर्थिक सहयोगमा संचालित उद्घाटन कार्यक्रममा बिर्तामोड वडा न. ६ का जनप्रतिनीधी सदस्य जीवन बास्कोटा, प्रशिक्षक भोला मिश्र लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा नेत्रहिनहरुको कार्यहरुलाई सहज बनाउन यस प्रशिक्षणले सहयोग गर्ने समितिका अध्यक्ष होमनाथ राजबंशीले बताउनु भयो । झापाका विभिन्न स्थानहरुमा सेतो छडीको साथमा प्रशिक्षकले नेत्रहिनहरुलाई हिनडुल गर्न र दैनिकी काममा सहज पुर्याउन तालिम दिने समितिका सचिव दिल राजबंशीले बताउनु भयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...