Skip to main content

ओरेन्ज समाचार

हब इन्टरनेशनल एजुकेशनल बिर्तामोड फेयर २०२५ कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, २३ फागुन

हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिर्तामोड शाखाले आयोजना गरेको मल्टी एजुकेशनल फेयर २०२५ बिर्तामोड वडा ५ शनिसरे रोडमा रहेको आफ्नै कार्यलयमा सम्पन्न गरेको छ । हब को सिइओ सरिता खड्काको उपस्थितिमा बिद्यार्थीहरुलाई विभिन्न बिषयको जान्कारी दिदै सुमना महत, दिपेन्द्र बुढाथोकी, पवन घिमिरे, शुल्क्षना रोका मगर र अनिशा दाहाल लगायत काउन्सिलरहरुले विदेश पढ्न जादा आउने समस्या र त्यसको लागि गर्नु पर्ने तयारी बारे जानकारी दिनु भएको थियो । एजुकेशन फेयरमा सहभागी हुने विद्यार्थीहरुको लक्की ड्र गरिएको थियो जसमध्ये ३ जनालाई विशेष पुरस्कारको व्यवस्था गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...