Skip to main content

ओरेन्ज समाचार

Day: २०८१ फाल्गुन १७, शनिबार

बिर्तामोड अपाङ्गता स्ववलम्बन संस्थाको अध्यक्षमा चन्द्र प्रसाद भट्टराई निर्वाचित।

बिर्तामोड अपाङ्गता स्ववलम्बन संस्थाको अध्यक्षमा चन्द्र प्रसाद भट्टराई निर्वाचित।

बिर्तामोड, १७ फागुन बिर्तामोड अपाङ्गता स्ववलम्बन संस्थाको अध्यक्ष  दिपक थापाको सभापतित्व र बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा बिर्तामोड अपाङ्गता स्ववलम्बन संस्थाको आठौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अथितिहरु गोमा भट्टराई, देवि प्र. निरौला, दिपेन्द्र काफ्ले, युग कुमार भट्टराई, सन्तोस तिम्सिना, अनिता पुरी लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो । अधिवेशन पश्चात चन्द्र प्रसाद भट्टराईको अध्यक्षतामा १५ सदस्यीय समिती गठन भएको छ । त्यसै गरि उपाध्यक्षमा हरी प्रसाद अधिकारी, सचिवमा दिपक थापा, कोषाध्यक्षमा पदम अधिकारी, सदस्यहरुमा दुर्गा आचार्य, अम्बिका निरौला, भिष्मराज सापकोटा, सोमनाथ पौडेल, भरत राजबंशी, भिम प्रसाद खतिवडा, गोपाल श्रेष्ठ, कृष्णमाया थापा, बल बहादुर कार्की…
Read More