Skip to main content

ओरेन्ज समाचार

बिर्तामोड अपाङ्गता स्ववलम्बन संस्थाको अध्यक्षमा चन्द्र प्रसाद भट्टराई निर्वाचित।

Advertisement

बिर्तामोड, १७ फागुन
बिर्तामोड अपाङ्गता स्ववलम्बन संस्थाको अध्यक्ष  दिपक थापाको सभापतित्व र बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा बिर्तामोड अपाङ्गता स्ववलम्बन संस्थाको आठौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अथितिहरु गोमा भट्टराई, देवि प्र. निरौला, दिपेन्द्र काफ्ले, युग कुमार भट्टराई, सन्तोस तिम्सिना, अनिता पुरी लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो । अधिवेशन पश्चात चन्द्र प्रसाद भट्टराईको अध्यक्षतामा १५ सदस्यीय समिती गठन भएको छ । त्यसै गरि उपाध्यक्षमा हरी प्रसाद अधिकारी, सचिवमा दिपक थापा, कोषाध्यक्षमा पदम अधिकारी, सदस्यहरुमा दुर्गा आचार्य, अम्बिका निरौला, भिष्मराज सापकोटा, सोमनाथ पौडेल, भरत राजबंशी, भिम प्रसाद खतिवडा, गोपाल श्रेष्ठ, कृष्णमाया थापा, बल बहादुर कार्की र इन्दिरा रिजाल गौतम चयन भएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...