Skip to main content

ओरेन्ज समाचार

Day: २०८१ फाल्गुन ३, शनिबार

नेवा: पासा मुना पुच: बिर्तामोडको फुड फेस्टिवल कार्यक्रम सम्पन्न ।

नेवा: पासा मुना पुच: बिर्तामोडको फुड फेस्टिवल कार्यक्रम सम्पन्न ।

बिर्तामोड, ३ फल्गुन बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आथित्यता र नेवा: पासा मुना पुच: बिर्तामोडको अध्यक्ष दिनेश श्रेष्ठ को सभापतित्वमा बिर्तामोडको ननस्टप महल अगाडि विभिन्न सांस्कृतिक झाकी र राष्ट्रिय कलाकारहरुको प्रस्तुतीका साथ एक दिने फुड   फेस्टिवल कार्यक्रम सम्पन्न भएको छ । अथितिहरु जलकुमार गुरुङ, गोमा भट्टराई, मेघराज वास्तोला, प्रकाश बिष्ठ, गणेश पौडेल, मदन बुडाथोकी, राहुल शर्मा, एघराज गिरी लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न नेवारी परिकारहरुको स्टलहरु राखिएको थियो । कार्यक्रममा विभिन्न स्थानहरुबाट उपस्थिति जनाएका नेवारी भेष भुषामा सजिएर कलाकारहरुले रोचक प्रस्तुती दिएका थिए भने विभिन्न नेवारी संस्थाहरुले आ आफ्नो ब्यानरको साथमा नेवारी परम्परागत परिकारहरुको प्रदर्शनी र…
Read More