Skip to main content

ओरेन्ज समाचार

नेवा: पासा मुना पुच: बिर्तामोडको फुड फेस्टिवल कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, ३ फल्गुन

बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आथित्यता र नेवा: पासा मुना पुच: बिर्तामोडको अध्यक्ष दिनेश श्रेष्ठ को सभापतित्वमा बिर्तामोडको ननस्टप महल अगाडि विभिन्न सांस्कृतिक झाकी र राष्ट्रिय कलाकारहरुको प्रस्तुतीका साथ एक दिने फुड   फेस्टिवल कार्यक्रम सम्पन्न भएको छ । अथितिहरु जलकुमार गुरुङ, गोमा भट्टराई, मेघराज वास्तोला, प्रकाश बिष्ठ, गणेश पौडेल, मदन बुडाथोकी, राहुल शर्मा, एघराज गिरी लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न नेवारी परिकारहरुको स्टलहरु राखिएको थियो ।

कार्यक्रममा विभिन्न स्थानहरुबाट उपस्थिति जनाएका नेवारी भेष भुषामा सजिएर कलाकारहरुले रोचक प्रस्तुती दिएका थिए भने विभिन्न नेवारी संस्थाहरुले आ आफ्नो ब्यानरको साथमा नेवारी परम्परागत परिकारहरुको प्रदर्शनी र बिक्री बितरण समेत गरेका थिए । दिउँसो १२ बजे देखि औपचरिक कार्यक्रमको साथ उद्घाटन भएको फेस्टिवल कार्यक्रम साँझको मनोरञ्जनात्मक सांगितिक माहोलले कार्यक्रम थप रोचक र आकर्षक बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...