ओरेन्ज समाचार

Day: २०८१ माघ २२, मंगलवार

मनोकामना कृतन मण्डलीको प्रथम अधिवेशन सम्पन्न ।

मनोकामना कृतन मण्डलीको प्रथम अधिवेशन सम्पन्न ।

बिर्तामोड, २२ माघ मनकामना काली कृतन मण्डली बिर्तामोड-१० बिराटपोखरको दोश्रो बार्षिक साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ। उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बिराटपोखर महिला समूह अध्यक्ष,बिराटपोखर टोलबिकाश संस्था अध्यक्ष तथा नवदुर्गा कृतन मण्डली अध्यक्ष कृष्णा कुमारी प्रसाईले गरिन्। उक्त अवसरमा मनकामना काली मन्दिर तथा सत्संघ भवन समिति अध्यक्ष घुर्ब प्रसाद शिवाकोटी,बिष्णु भगवती अंग्रेजी विद्यालयका संस्थापक प्रिन्सपल पूण्य प्रसाद उप्रेती लगायतको उपस्थिति रहेको हो। अधिबेशनले डिल्लीराम पाठकको संयोजकत्वमा तेरह सदस्यीय कृतन मण्डलीको कार्यसमिति चयन गरेको निर्बाचन मण्डलीका संयोजक पुण्य प्रसाद उप्रेतीले जानकारी गराए। जसको सह संयोजकमा गोमा ढुंगाना संग्रौला,सचिवमा मिलन आले, सहसचिवमा दिपक संग्रौला, कोषाध्यक्षमा भूपेन्द्र बाँस्कोटा, सहकोषाध्यक्षमा टिका भट्टराई…
Read More