Skip to main content

ओरेन्ज समाचार

Day: २०८३ कार्तिक ४, मंगलवार

रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङ, २९ असोज रोङमा अभिभावकविहीन तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाशप्राप्त शिक्षक सम्मानित । इलामको रोङ गाउँपालिकामा शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आज २०८३ असोज २९ गते सामुदायिक विद्यालयमा अध्ययनरत अभिभावकविहीन तथा असहाय बालबालिकालाई शैक्षिक सामग्रीसहित चाडपर्व खर्च वितरण गरिएको छ। कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन, अवकाशप्राप्त शिक्षकहरूलाई सम्मान तथा रोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यूहरूको स्वागत र फेरि भेटौँला कार्यक्रमसमेत सम्पन्न भएको छ। बालबालिकाको शैक्षिक विकासमा सहयोग पुर्‍याउने, उत्कृष्ट विद्यार्थीलाई थप हौसला प्रदान गर्ने तथा शिक्षण क्षेत्रमा योगदान पुर्‍याएका शिक्षकहरूको सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रमले शिक्षा क्षेत्रप्रतिको सकारात्मक…
Read More
बिर्तामोड १० मा बडा दशैको अवसरमा संन्थाल मेला सभ्य र भव्य रुपमा सम्पन्न।

बिर्तामोड १० मा बडा दशैको अवसरमा संन्थाल मेला सभ्य र भव्य रुपमा सम्पन्न।

बिर्तामोड, ३ कार्तिक बिर्तामोड १० मा बडा दशैको अवसरमा संन्थाल मेला सभ्य र भव्य रुपमा सम्पन्न भएको छ। बिर्तामोड नगरपालिका वार्ड नं १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यता र मेला संयोजक कविता घलेको सभापतित्वमा एक औपचारिक कार्यक्रम सहित झापा जिल्लामा रहेका संन्थाल समुदायका उत्कृष्ट नृत्य टोलिहरुको प्रतिस्पर्धा रहेको थियो। संन्थाल जातिले लगाउने पोशाक र गाजा बाजाले कार्यक्रम रोचक बनाएको थियो । बिहानको समयमा दुर्गा पूजा सँगै सञ्चालन गरेको औपचारिक कार्यक्रम डिल्लीराम दंगालले सञ्चालन गर्नुभएको थियो भने बिर्तामोड १० का वडा सदस्य प्रीथी बहादुर बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियो। संन्थाल नृत्य प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो टिम साथै सन्तवना…
Read More