Skip to main content

ओरेन्ज समाचार

Day: २०८३ आश्विन ५, सोमबार

बिर्तामोड-९ मा नेपाली कांग्रेस वडा सभापतिमा पुन: बासु अधिकारी निर्वाचित ।

बिर्तामोड-९ मा नेपाली कांग्रेस वडा सभापतिमा पुन: बासु अधिकारी निर्वाचित ।

बिर्तामोड, ५ असोज बिर्तामोड-९ मा नेपाली कांग्रेश वडा समितिको १५ औं अधिवेशन सम्पन्न । बिर्तामोड-९ नेपाली काग्रेस वडा समितिको १५ औं वडा अधिवेशनका निर्वाचन अधिकृत भोलानाथ पौडेलको सभापतित्व तथा नेपाली कांग्रेस झापा जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङको प्रमुख आथित्यता र नगर सभापति भोजराज सिटौला उपस्थितिमा क्षेत्रीय प्रतिनिधी २३ जना, नगर सदस्य ४ जना, सभापति सहित वडा सदस्यहरु १४ जना गरि जम्मा ४१ जना सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरियो गरिएको छ । वडा समितिको २५ औं अधिवेशनबाट बासु अधिकारी पुन: अध्यक्ष पदमा सर्वसहमत निर्वाचित हुनु भएको छ ।
Read More