ओरेन्ज समाचार

Day: २०८२ माघ २५, शनिबार

७ औं झापा गोल्डकप माघ २४ गते देखि सुरु

७ औं झापा गोल्डकप माघ २४ गते देखि सुरु

झापा, २३ माघ झापामा सञ्चालन हुँदै आएको प्रतिष्ठित तथा ऐतिहासिक फुटबल प्रतियोगिता झपा गोल्डकपको सातौं संस्करण स्वर्गीय बिनोद बस्नेत स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण झापा गोल्डकपको सातौँ संस्करण आगामी माघ २४ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता झापा बिर्तामोड–३ स्थित डोमालाल राजबंशी रंगशालामा सञ्चालन हुनेछ। फुटबलप्रेमी दर्शक तथा खेलाडीको उत्साहलाई मध्यनजर गर्दै यस वर्षको झापा गोल्डकपलाई अझ व्यवस्थित,मर्यादित र भव्य रूपमा सम्पन्न गर्ने तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ। यस संस्करणको झापा गोल्डकपको मुख्य प्रायोजकका रूपमा एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्सिट्रिम इनर्जी ड्रिंक्स’ रहेको जानकारी पनि आयोजकले दिएको छ। 🔹 त्यसैगरी,झापा गोल्डकपको मुख्य सह–प्रायोजकमा अन्तर्राष्ट्रिय झापाली समाज, क्रिङ्गसबेरी इन्टरटेनमेन्ट, र मेची आँखा…
Read More