Skip to main content

ओरेन्ज समाचार

Day: २०८२ माघ २, बिहीबार

नेपाल मगर संघ बिर्तामोडको आयोजनामा माघे सकराती तथा ल्होस कार्यक्रम सम्पन्न ।

नेपाल मगर संघ बिर्तामोडको आयोजनामा माघे सकराती तथा ल्होस कार्यक्रम सम्पन्न ।

बिर्तामोड, ३० पुस नेपाल मगर संघ झापाको आयोजना तथा नेपाल मगर विद्यार्थी संघ झापाको व्यवस्थापनमा “मगरात सभ्यता सहितको समृद्ध समाज” भन्ने मूल नारासहित मगर जातिको महान पर्व माघे सकराती तथा मिनाम ल्हेस–५०१९ (नयाँ वर्ष) बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा भव्य रूपमा सम्पन्न भएको छ।   कार्यक्रम नेपाल मगर संघ बिर्तामोड नगर समितिका अध्यक्ष कर्ण सारु मगरको अध्यक्षता तथा निर्वतमान उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कोशी प्रदेश सभासद् कमला मगर कार्यक्रमकी विशिष्ट अतिथि रहनुभएको थियो। प्रमुख अतिथि इन्दिरा राना मगरले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि कमला मगर, नेपाल मगर संघका पूर्व प्रदेश…
Read More