Skip to main content

ओरेन्ज समाचार

Day: २०८२ पुष १, मंगलवार

विष्णु भगवती इङ्लिस स्मार्ट स्कुलको ९ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न ।

विष्णु भगवती इङ्लिस स्मार्ट स्कुलको ९ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न ।

बिर्तामोड, २९ मंसिर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख, उपसचिवको प्रमुख   तिलचन भट्टराई र श्री बिष्णु भगवती बोर्डिङ स्कुलका प्र.अ पुन्य प्रसाद उप्रेतीको सभपतित्वमा विद्यालयको ९ औं वार्षिकोत्सब कार्यक्रम विभिन्न सांस्कृतिक कार्यक्रम सहित भव्य रुपमा सम्पन्न भयो । अथितीहरु झापा जिल्ला प्याब्सन सदस्य देबेन्द्र हुमागाई, बिर्तामोड प्याब्सनका अध्यक्ष नरेन्द्र खरेल, कन्चनजङ्गा बोर्डिङ स्कुलका डाइरेक्टर दिपक सिटौला, बिराट आधरभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरन्जीवी ओलि, महेन्द्र रत्न मा.बि. का पुर्व प्रधानाध्यापक देबेन्द्र गौतम, शिक्षकहरुकी प्रशिक्षक मिनु सुवेदी लगायत व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रममा बिर्तामोड प्याब्सनका अध्यक्ष नरेन्द्र खरेलले शिक्षण प्रक्रियामा विद्यार्थी र शिक्षक बिचको अभ्यासले कसरी विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा प्रभाव पर्छ…
Read More