नेशनल प्याब्सन झापाको खेलकुद तथा शैक्षिक प्रतियोगिता अन्तरगत चौथो दिनको बिद्धीचाल र निबन्ध लेखन प्रतियोगिता सम्पन्न । बिर्तामोड, २३ मंसिर बिर्तामोड नगलपालिका वडा न. १० का वडा अध्यक्ष दुर्योदन गुरुङको प्रमुख आथित्यता र नेशनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझिको सभापतित्वमा बुद्धिचाल र निबन्ध लेखन प्रतियोगिता बिर्तामोड-१० को सिदार्थ शिक्षा सदनमा सम्पन्न भएको छ र उक्त कार्यक्रममा अथितीहरु सुवर्ण भट्टराई, अभिनय राजबंशी, लता अधिकारी, मन्दिर शाहि लगायत व्यक्तिहरु उपस्थिति रहेको थियो । बुद्धिचाल प्रतियोगितामा छात्राहरुको तर्फबाट एमइटी पब्लिक स्कुल प्रथम, शिदार्थ शिक्षा सदन दोस्रो साथै अन्य बुद्धिचाल प्रतियोगिताका र निबन्ध लेखनको परिणाम आउन बाकी रहेको कुरो नेशनल प्याब्सन झापाका अध्यक्ष धर्मराज…