Skip to main content

ओरेन्ज समाचार

Day: २०८२ मंसिर २३, सोमबार

नेशनल प्याब्सन झापाको एत्लेटिक्स प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न ।

नेशनल प्याब्सन झापाको एत्लेटिक्स प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न ।

काकरभिट्टा, २१ मंसिर कार्यक्रम संयोजक सुवर्ण भट्टराईको सभापतित्व र काकरभिट्टा वडा न. ६ का जनप्रतिनिधि सदस्य धुर्व कुमार राईको प्रमुख आथित्यतामा काकरभिट्टाको एमआइटी पब्लिक स्कुलमा नेशनल प्याब्सन झापाको दोस्रो दिनको खेल एत्लेटिक्स विदाको प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न भयो । अथितिहरुमा बाल कल्याण मा बि का सहायक प्र.अ. तथा प्रतियोगिताका निर्णायक राजिव गिरी, बिचार मन्च मिडियाका प्रधान सम्पादक सन्तोष आचार्य, मेरी ल्याण्ड स्कुलका संस्थापक प्र.अ. शंकर मगर लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो । एथ्लेटिक्स खेलमा १०० मिटर छात्र तर्फ दौड प्रतियोगितामा एमइटी पब्लिक स्कुलका रोहन भट्टराई प्रथम, सिदार्थ शिक्षा सदनका सहदेब भुर्तेल दोस्रो, मिडल पोइन्ट स्कुलका आयुस शाह तेस्रो भएका थिए…
Read More