ओरेन्ज समाचार

Day: २०८२ मंसिर ६, शुक्रबार

हल्दिबारी-१ मा समावेशी, श्रीमद्भागवत महापुराण मंसिर ९ गते देखि सुरु हुने

हल्दिबारी-१ मा समावेशी, श्रीमद्भागवत महापुराण मंसिर ९ गते देखि सुरु हुने

हल्दिबारी, ४ कार्तिक हल्दिबारी गाउँपालिका वडा न.१ अवस्थित फारलाइन टोल, केशरहोलिमा समावेशी, श्रीमद्भागवत महापुराण धनधान्याञ्चल सप्ताह विराट ज्ञानमहाज्ञ यहि मिति २०८२ साल मंसिर ९ गते देखि १६ गते सम्म हुने भएको छ । समितिका अध्यक्ष सोमनाथ सुवेदीको सभापतित्वमा संचालन भएको एक पत्रकार सम्मेलनमा स्थानिय समाजसेवी, बुद्धिजिवी, सामाजिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने औपचारिक कार्यक्रम संचालन समितिका सचिव सुर्य सुवेदीले गर्नु भएको थियो । श्रीनामहरि किर्तन मण्डली सेवा समितीले आयोजना गर्न गइरहेको महापुराणको उद्देश्य समितीको कार्यलय भवन निर्माण गर्नुका साथै समाजमा रहेको लागू औषध दुर्व्यसनी बिसङ्तीलाई सहि मार्ग दर्शनको निम्ति धार्मिक र आध्यात्मिक चिन्तन आवश्यक हुने भएकाले  ७ दिने पुराणा योजना…
Read More