Skip to main content

ओरेन्ज समाचार

हल्दिबारी-१ मा समावेशी, श्रीमद्भागवत महापुराण मंसिर ९ गते देखि सुरु हुने

Advertisement

हल्दिबारी, ४ कार्तिक

हल्दिबारी गाउँपालिका वडा न.१ अवस्थित फारलाइन टोल, केशरहोलिमा समावेशी, श्रीमद्भागवत महापुराण धनधान्याञ्चल सप्ताह विराट ज्ञानमहाज्ञ यहि मिति २०८२ साल मंसिर ९ गते देखि १६ गते सम्म हुने भएको छ । समितिका अध्यक्ष सोमनाथ सुवेदीको सभापतित्वमा संचालन भएको एक पत्रकार सम्मेलनमा स्थानिय समाजसेवी, बुद्धिजिवी, सामाजिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने औपचारिक कार्यक्रम संचालन समितिका सचिव सुर्य सुवेदीले गर्नु भएको थियो । श्रीनामहरि किर्तन मण्डली सेवा समितीले आयोजना गर्न गइरहेको महापुराणको उद्देश्य समितीको कार्यलय भवन निर्माण गर्नुका साथै समाजमा रहेको लागू औषध दुर्व्यसनी बिसङ्तीलाई सहि मार्ग दर्शनको निम्ति धार्मिक र आध्यात्मिक चिन्तन आवश्यक हुने भएकाले  ७ दिने पुराणा योजना गरिएको जानकारी आयोजक समितीका सचिव सुर्य सुवेदीले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...