Skip to main content

ओरेन्ज समाचार

Day: २०८२ आश्विन १४, मंगलवार

लोप हुँदै गरेको रोटे पिङ जगेर्ना गर्दै छिरिङ जिम्बा तामाङ

लोप हुँदै गरेको रोटे पिङ जगेर्ना गर्दै छिरिङ जिम्बा तामाङ

बुद्धशान्ती, १२ असोज हिन्दुहरुको महान चाड बडा दसैं तथा शुभदिपावलीको उपलक्ष्यमा बुद्धशान्ती गाउँपालिका वडा न. २ बस्ने छिरिङ जिम्बा तामाङले आफ्नै लगानीमा निर्माण गरिएको आजभोली लोप हुँदै गएको रोटेपिङ फुलपातीको दिन उद्घाटन गरेका छ्न । काठबाट निर्माण नरिने रोटेपिङ मात्र हैन उनले केही महिना अगाडि रुखको टुप्पामा निर्माण गरिएको भाइरल घर हेर्न झापा लगायत पुर्वका विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारत देखि पनि पर्यटकहरु आउने गरेका छ्न । उनको यो कला देखेर प्रशंसा गर्ने मात्र हैन दुर्गम जस्तै देखिने यो ठाउँ भ्रमण गर्न पर्यटकहरु आएको देख्दा छिमेकीहरु पनि दङ्ग छ्न । घुम्न डुल्न बस्न नि:शुल्क रहेको यस ठाउँमा पुर्ण रुपमा प्रकृतिक…
Read More