Skip to main content

ओरेन्ज समाचार

लोप हुँदै गरेको रोटे पिङ जगेर्ना गर्दै छिरिङ जिम्बा तामाङ

Advertisement

बुद्धशान्ती, १२ असोज
हिन्दुहरुको महान चाड बडा दसैं तथा शुभदिपावलीको उपलक्ष्यमा बुद्धशान्ती गाउँपालिका वडा न. २ बस्ने छिरिङ जिम्बा तामाङले आफ्नै लगानीमा निर्माण गरिएको आजभोली लोप हुँदै गएको रोटेपिङ फुलपातीको दिन उद्घाटन गरेका छ्न । काठबाट निर्माण नरिने रोटेपिङ मात्र हैन उनले केही महिना अगाडि रुखको टुप्पामा निर्माण गरिएको भाइरल घर हेर्न झापा लगायत पुर्वका विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारत देखि पनि पर्यटकहरु आउने गरेका छ्न । उनको यो कला देखेर प्रशंसा गर्ने मात्र हैन दुर्गम जस्तै देखिने यो ठाउँ भ्रमण गर्न पर्यटकहरु आएको देख्दा छिमेकीहरु पनि दङ्ग छ्न । घुम्न डुल्न बस्न नि:शुल्क रहेको यस ठाउँमा पुर्ण रुपमा प्रकृतिक संरचनाहरु बनाइएको छ । दिनहु जस्तो मान्छेहरु उपस्थिति रहने यस स्थानमा स्थानिय सरकार र सहयोगी दाताहरुले सहयोग गरे पर्यटकिय स्थल बनाउने उहाँले सोच राखेको कुरा जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...