ओरेन्ज समाचार

Day: २०८१ चैत्र २५, मंगलवार

तेश्रो दिनको फुटबल खेलमा चमरधाप, दक्षिण चमरधाप इलामेली संयुुक्त टोल बिजयी 

तेश्रो दिनको फुटबल खेलमा चमरधाप, दक्षिण चमरधाप इलामेली संयुुक्त टोल बिजयी 

बिर्तामोड, २६ चैत पाचौं वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको तेश्रो दिनको औपचारिक कार्यक्रमका संयोजक सुरेन्द्र तुम्रोकको सभापतित्व र बिर्तामोड नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङ्वाको प्रमुख आथित्यतामा दुबै टिमको कडा प्रतिस्पर्धा हुदा जर्मनडाँडा, सापडिग्री, उदयरत्न टोल संयुक्तलाई १ को विरुद्ध २ गोल लगाइ चमरधाप, दक्षिण चमरधाप इलामेली संयुुक्त टोल बिजयी भई सेमिफाइनल मा प्रबेश गरेको छ । अथितिहरुमा वडा सदस्य धनमाया श्रेष्ठ, टोल विकास संस्थाका अध्यक्षहरु, समाजसेवी महानुभावहरुको उल्लेख्निय उपस्थिति थियो ।  कार्यक्रमको शुभकामना सगै नगद रु.६०००/-  दिएर कार्यक्रम आयोजक टिमलाई समाजसेवी किरण सुब्बाले सहयोग गर्नु भएको थियो । खेलको म्यान अफ थे म्याच बिश्वकर्मा…
Read More