Skip to main content

ओरेन्ज समाचार

Day: २०८१ फाल्गुन १४, बुधबार

कृषक र कृषक समूह महासंघ को अन्तरक्रिया सम्पन्न ।

कृषक र कृषक समूह महासंघ को अन्तरक्रिया सम्पन्न ।

बिर्तामोड,  १४ फागुन बिर्तामोड नगरपालिका कृषि विकास शाखाले एक कार्यक्रम गरी कृषक महासंघ, कृषि शाखा र कृषक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।आज फागुन १४ गते विर्तामोड नगर को सभाहलमा भएको कार्यक्रम मा राष्ट्रिय कृषक समूह महासंघ को केन्द्रीय अध्यक्ष पंच काजी श्रेष्ठ, उपाध्यक्ष गणेश पोखरेल, महासंघ कोशी प्रदेश अध्यक्ष कुसुम दाहाल, उपाध्यक्ष प्रेम पौडयाल महासंघ झापा जिल्ला अध्यक्ष रामलाल उप्रेती सथै कन्काई नगर पालिका कृषि अधिकृत यदुनाथ उप्रेती लगायत बिर्तामोड नगर को अग्रज किसान हरू को उपस्थिती रहेको कार्यक्रम लाई बिर्तामोड नगर कृषि विकास शाखा प्रमुख राजेन्द्र कडरीय ले बिर्तामोड नगर ले गरेको कृषि गतिविधि र सन्चालन रहको तरकारी…
Read More