Skip to main content

ओरेन्ज समाचार

कृषक र कृषक समूह महासंघ को अन्तरक्रिया सम्पन्न ।

Advertisement

बिर्तामोड,  १४ फागुन

बिर्तामोड नगरपालिका कृषि विकास शाखाले एक कार्यक्रम गरी कृषक महासंघ, कृषि शाखा र कृषक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।आज फागुन १४ गते विर्तामोड नगर को सभाहलमा भएको कार्यक्रम मा राष्ट्रिय कृषक समूह महासंघ को केन्द्रीय अध्यक्ष पंच काजी श्रेष्ठ, उपाध्यक्ष गणेश पोखरेल, महासंघ कोशी प्रदेश अध्यक्ष कुसुम दाहाल, उपाध्यक्ष प्रेम पौडयाल महासंघ झापा जिल्ला अध्यक्ष रामलाल उप्रेती सथै कन्काई नगर पालिका कृषि अधिकृत यदुनाथ उप्रेती लगायत बिर्तामोड नगर को अग्रज किसान हरू को उपस्थिती रहेको कार्यक्रम लाई बिर्तामोड नगर कृषि विकास शाखा प्रमुख राजेन्द्र कडरीय ले बिर्तामोड नगर ले गरेको कृषि गतिविधि र सन्चालन रहको तरकारी खेती रतरकारीमा किसान को लागी समर्थन मूल्य हरू को कार्यक्रम को बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रम को अन्तिम मा महासंघ केन्द्रीय अध्यक्ष तथा उपाध्यक्ष हरूले महासंघ ले गरेको कार्य हरू प्रकाश पार्दै बिर्तामोड नगर कृषि विकास ले गरेको कार्यक्रम हरूको खोलेर प्रशंसा र शुभकामना दिनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...