Skip to main content

ओरेन्ज समाचार

Day: २०८१ फाल्गुन ९, शुक्रबार

तेस्रो ऐतिहासिक सैनिक महोत्सव उद्घाटन कार्यक्रम सम्पन्न ।

तेस्रो ऐतिहासिक सैनिक महोत्सव उद्घाटन कार्यक्रम सम्पन्न ।

बिर्तामोड, ८ फागुन जातिय भेषभूषा सहितको तेश्रो एतिहासिक सैनिक महोत्मव  बिर्तामोड-१० सैनिक बजारको आज एक कार्यक्रम गरेर भब्य उद्घाटन गरिएको छ। बिर्तामोड नगरपालिका वडा न.१० सैनिक बजारको उत्तर वडा कार्यलय नजिकै महोत्सव स्थलमा आज सो महोत्सवको उद्घाटन गरिएको हो। बिभिन्न क्षेत्रका व्याक्तिहरुको उपस्थितीले उद्घाटनलाई भव्य बनाएको छ।   यसअघि २०७५ मा पहिलो सैनिक महोत्सव र त्यसको अर्को वर्ष २०७६ मा दोस्रो सैनिक महोत्सव आयोजना गरिएको हो भने दोश्रो महोत्सव कोरोना संक्रमणका कारण त्यस बेला रोकिएको सैनिक महोत्सवलाई यस वर्ष निरन्तरता दिइएको वडाध्यक्ष गुरुङले जानकारी दिए । उनले भूतपूर्व सैनिकहरुको थलो,बहुसंख्यक जातजातिको बसोबासस्थल , खेलाडीको उर्वरभूमि , महाभारतकालीन पोखरी र विभिन्न मठमन्दिर…
Read More