ओरेन्ज समाचार

Day: २०८१ फाल्गुन ७, बुधबार

जोन एण्ड द लोकल शो चारआलीमा फागुन ९ गते हुने ।

जोन एण्ड द लोकल शो चारआलीमा फागुन ९ गते हुने ।

७ फागुन, झापा बज्र इभेन्टसद्वारा आयोजित . बज्र इन्टरनेशनल चारआली जोन एण्ड द लोकल शो म्यूजिक फेस्ट २०८१ झापाको चारआलीमा आगामी फागून ९ गते शुक्रबार भव्य रूपमा संचालन हुने भएको छ। उक्त कुरा आयोजकका तर्फबाट आज कार्यक्रम स्थलमा  पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको  हो। नेपालको टिकेटिङ्ग पार्टनर खल्ती र भारतको  टिकेटिङ्ग पार्टनार सजिलो इभेन्टस रहेको उक्त कार्यक्रमको आजसम्म अढतिस सयवटा टिकट बिक्रि भैसकेको । जनाईएको हो। जसको प्रोडक्सन टिम ग्याङ्ग स्पेश बिर्तामोड, साउण्ड सिस्टम इण्डियन बंगाल साउण्ड सिस्टम, कार्यक्रम होष्ट पूर्व मिस नेपाल  माल्भिका सुब्बा, कन्टेन्ट  क्रियेटर लिला भण्डारी, टाईटल स्पोन्सर ब्रिज इन्टरनेशनल बिर्तामोड,हस्पिटालिटी पार्टनर होटल मेची काउन, बेभरेज…
Read More