Skip to main content

ओरेन्ज समाचार

जोन एण्ड द लोकल शो चारआलीमा फागुन ९ गते हुने ।

Advertisement
७ फागुन, झापा
बज्र इभेन्टसद्वारा आयोजित . बज्र इन्टरनेशनल चारआली जोन एण्ड द लोकल शो म्यूजिक फेस्ट २०८१ झापाको चारआलीमा आगामी फागून ९ गते शुक्रबार भव्य रूपमा संचालन हुने भएको छ। उक्त कुरा आयोजकका तर्फबाट आज कार्यक्रम स्थलमा  पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको  हो। नेपालको टिकेटिङ्ग पार्टनर खल्ती र भारतको  टिकेटिङ्ग पार्टनार सजिलो इभेन्टस रहेको उक्त कार्यक्रमको आजसम्म अढतिस सयवटा टिकट बिक्रि भैसकेको । जनाईएको हो। जसको प्रोडक्सन टिम ग्याङ्ग स्पेश बिर्तामोड, साउण्ड सिस्टम इण्डियन बंगाल साउण्ड सिस्टम, कार्यक्रम होष्ट पूर्व मिस नेपाल  माल्भिका सुब्बा, कन्टेन्ट  क्रियेटर लिला भण्डारी, टाईटल स्पोन्सर ब्रिज इन्टरनेशनल बिर्तामोड,हस्पिटालिटी पार्टनर होटल मेची काउन, बेभरेज पार्टनर  बाह्रसिंङ्गे, एयरलाईन्स पार्टनर सौर्य एयरलाईन्स, टिकटहरु जेनरल, मिडियम,भिआईपि र भिभिआईपि गरि चार प्रकारको रहने, रु.पाँचसय देखि पच्चिस हजार सम्मको,टिकट खरिद गर्न बिर्तामोड हनुमान सेन्टरको टि हव, रेन्जी केफ,चारआलीको निम्तो, मान्द्रो रेष्टुरेन्ट, काकडभिट्टाको र बिर्तामोडको गणपति बेकरी रहने आयोजक का तर्फ बाट मनिष गहतराजले जानकारी  ।

सयजना सुरक्षाकर्मी हायर गरिने, थप एकसय पचास जना स्वयंसेवक परिचालन गरिने पचास वटा  सि सि टि भि बाट कार्यक्रम स्थलको प्रत्यक्ष निगरानी गरिने, शो बेलुका चारबजे शुरू भएर लगभग रातको नौ बजे समापन हुने, भारत लगायतबाट आउने पाहुना दर्शकको लागि चारआतीको होटलमा छुटमा खानबस्न प्रबन्ध साथै पूर्व कै नमुनाको रूपमा कन्सर्ट शो गरिने समेत जनाईएको हो।

कार्यक्रममा बज्र इभेन्टका चेयरमेन फूर्वा लामा, सिईओ आकाश तामाङ्ग, लागु औषध नियन्त्रणका अभियन्ता सेजिव थापा लगायतको उपस्थिति रहेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...