Skip to main content

ओरेन्ज समाचार

Day: २०८१ फाल्गुन ४, आईतवार

नेवा देय दबू बिर्तामोड नगर समितिको पद हस्तान्तर कार्यक्रम सम्पन्न ।

नेवा देय दबू बिर्तामोड नगर समितिको पद हस्तान्तर कार्यक्रम सम्पन्न ।

नेवा देय दबू बिर्तामोड नगर समितिको नव गठित समितिलाई पद हस्तान्तर सगै बनभोज कार्यक्रम सम्पन्न भएको छ । फागुन ३ गते कन्काई नगर को भुरुङगा मा समितिको आयोजनामा भएको बनभोज कार्यक्रममा औपचारिक कार्यक्रम गरि पद हस्तान्तर तथा सम्मानको कार्यक्रम गरेको हो । कार्यक्रम को प्रमुख अतिथि नेवा देय दबू कोशी प्रदेश सल्लाहकार इन्द्र बहादुर श्रेष्ठ अतिथिहरू बिरता लेडी जेशीश अध्यक्ष निशा शाक्य, कृष्ण उदास, गणेश शाक्य, तिलरूपा श्रेष्ठ लगायत को उपस्थिति रहेको कार्यक्रम मा पुर्व नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठ ले नव अध्यक्ष टेक वहादुर श्रेष्ठ को समितिलाई पद हस्तान्तर गर्नु भयो । सोही कार्यक्रम मा बिरता लेडी जेशीश की…
Read More
तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद झापाको चौथो अधिवेशन सम्पन्न ।

तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद झापाको चौथो अधिवेशन सम्पन्न ।

बिर्तामोड, ३ फाल्गुन तमू हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति झापा तथा तमुस्यो हयुल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति झापाको संयुक्त आयोजनामा परिषदको चौथो झापा जिल्ला अधिबेशन आज झापा बिर्तामोडको सिटि सेन्टरमा सम्पन्न भएको छ। अधिबेशनले जगत गुरुङको अध्यक्षतामा आगामी दुई बर्षे कार्यकालको लागि  सत्र सदस्यीय कार्य समिति चयन गरेको हो। जसको उपाध्यक्षमा उदय गुरुङ, महासचिव राम प्रसाद गुरुङ, संगठन सचिव भागिमान गुरुङ, प्रचार सचिव अम्बर बहादुर गुरुङ, कोषाध्यक्ष  रतन बहादुर गुरुङ, सह कोषाध्यक्ष सल बहादुर गुरुङ, सदस्यहरु हरि गुरुङ, कविता घले गुरुङ, विर्ख बहादुर गुरुङ ,गणेश गुरुङ , मान बहादुर गुरुङ, जिवन कुमार गुरुङ ,शंखर गुरुङ, नविना…
Read More