Skip to main content

ओरेन्ज समाचार

नेवा देय दबू बिर्तामोड नगर समितिको पद हस्तान्तर कार्यक्रम सम्पन्न ।

Advertisement

नेवा देय दबू बिर्तामोड नगर समितिको नव गठित समितिलाई पद हस्तान्तर सगै बनभोज कार्यक्रम सम्पन्न भएको छ । फागुन ३ गते कन्काई नगर को भुरुङगा मा समितिको आयोजनामा भएको बनभोज कार्यक्रममा औपचारिक कार्यक्रम गरि पद हस्तान्तर तथा सम्मानको कार्यक्रम गरेको हो । कार्यक्रम को प्रमुख अतिथि नेवा देय दबू कोशी प्रदेश सल्लाहकार इन्द्र बहादुर श्रेष्ठ अतिथिहरू बिरता लेडी जेशीश अध्यक्ष निशा शाक्य, कृष्ण उदास, गणेश शाक्य, तिलरूपा श्रेष्ठ लगायत को उपस्थिति रहेको कार्यक्रम मा पुर्व नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठ ले नव अध्यक्ष टेक वहादुर श्रेष्ठ को समितिलाई पद हस्तान्तर गर्नु भयो । सोही कार्यक्रम मा बिरता लेडी जेशीश की वर्ष २०२५ अध्यक्ष निशा शाक्य लाई सम्मान गरेको थियो । सांगितिक माहोल सगै विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको उक्त कार्यक्रम जङ्ग बहदुर श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने जीवन श्रेष्ठ र दिलिप प्रधानले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...