ओरेन्ज समाचार

Day: २०८१ मंसिर ६, बिहीबार

एनएमसीको ३२ औं  साधरणसभा अन्तरगत  सैनिकबजार उपएकाइगत साधरणसभा सम्पन्न

एनएमसीको ३२ औं साधरणसभा अन्तरगत सैनिकबजार उपएकाइगत साधरणसभा सम्पन्न

बिर्तामोड ।  नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड(एनएमसी) ले ३२ अौं साधरणसभा अन्तरगत सैनिकबजार  उपएकाइगत साधरणसभा सम्पन्न गरेको छ। सैनिकबजार सेवाकेन्द्रगत उपसमिति संयोजक टीकाराम दंगालको अध्यक्षता तथा बिर्तामोड -१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपसमिति सदस्य रत्नबहादुर बस्नेतले स्वागत गरेका थिए। कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका सहसचिव अम्बिकाप्रसाद ढकालले प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखासुपरीवेक्षण समितिको प्रतिवेदन आन्तरिक लेखा परीक्षण विभाग प्रमुख बसन्त राईले प्रस्तुत गरेका थिए। प्रतिवेदन अनुसार संस्थाको चुक्ता शेयर पुँजी १अरब ४७करोड ३६हजार, निक्षेप मौज्दात १० अरब ६० करोड ५६ लाख, कर्जा लगानी ११अरब ५२ करोड ३८लाख  रहेको छ। हाल १ लाख ८३ हजार…
Read More