Skip to main content

ओरेन्ज समाचार

Day: २०८१ आश्विन १५, मंगलवार

कृषि ज्ञान केन्द्र झापाले दियो बिर्तामोडमा तालिम,ट्यांकी र हजारी

कृषि ज्ञान केन्द्र झापाले दियो बिर्तामोडमा तालिम,ट्यांकी र हजारी

१५ असोज,झापाकृषि ज्ञान केन्द्र झापाको आयोजना र हरियाली अर्गयानिक तरकारी उत्पादक समूह बिर्तामोड-८ को संयोजनमा बिर्तामोड-७ मा रहेको  सामुदायिक भवनमा कृषि ज्ञान केन्द्र झापाको ०८१/०८२ को पहिलो कार्यक्रम अन्तर्गत जैबिक तथा बनस्पतिक बिषादी प्रयोग विषयक एक दिवशिय कार्यक्रम आयोजना गरिएको छ। हरियाली तरकारी उत्पादक समूहका अध्यक्ष लोकनाथ मिश्रको अध्यक्षता तथा कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टको प्रमुख आतिथ्यता तथा अतिथिहरु कृषि केन्द्र झापाका कर्मचारी अन्जु आर्चाय,गणेश बुढाथोकी र जीना पौड्यालको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि बिष्टले ब्यानर बाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो। राष्ट्र प्रति सर्मपण जनाउँदै राष्ट्रियगानबाट शुरू भएको कार्यक्रममा कार्यक्रमको औचित्य माथि प्रकाश कृषि ज्ञान केन्द्रकी अन्जु आचार्यले गरेकी हुन्…
Read More