Skip to main content

ओरेन्ज समाचार

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, १४ साउन

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव अधिकार वकिल समुह (लाहुरपिन) का केन्द्रिय सचिव भिम राईको प्रमुख आथित्यतामा आदिवासी जनजातिहरुका अधिकार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम साउन १४ गते बिहिबार बिर्तामोड-५ को किराँत भवनमा सम्पन्न भएको हो । अथितिहरुमा प्रेम घिसिङ, कृष्ण उदास, बिरेन मेचे, रत्नकुमार श्रेष्ठ साथै जातिय संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको औपचारिक कार्यक्रम संचालन समितिका सचिव लिला बहादुर गुरुङ र सन्तोष बेघाले गर्नु भएको थियो ।
जातिय संस्थाहरुबाट उल्लेखनिय उपस्थिति रहेको उक्त प्रशिक्षण कार्यक्रममा आदिवासी जनजाति सग जोडिएका अधिकार राज्य र सरकार समक्ष कसरी प्रस्तुत गर्ने र नेपाल सरकारले आदिवासीका कस्ता कस्ता बिषयहरु सम्बोधन गरेको छ र कुन कुन कुराहरु सम्बोधन गर्न बाकि छ जस्ता बिषयमा जानकारी प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...