Skip to main content

ओरेन्ज समाचार

आदिवासी जनजाती नेत्रहिन संघ झापाको सञ्चारकर्मी साक्षातकार कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, २८ असार

गितकार शिव शकर थापाको प्रमुख आथित्यता र आदिवासी जनजाती नेत्रहिन संघ झापाका अध्यक्ष भोजराज तामाङको सभपतित्वमा संस्थाको चौथो अधिवेशन पश्चात कार्य समितिको पत्रकारहरु सग साक्षातकार कार्यक्रम बिर्तामोडको अतिथी सदनको सभा हलमा साम्पन्न भएको हो । अथितिहरुमा सुमित्रा वाङ्देल, एकराज गिरी, कृष्ण थेबे लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो भने झापाली पत्रकारहरु सगको भेटघाट कार्यक्रममा चौथो अदिवेशन पश्चपश्चत नवनिर्वाचित सदस्यहरुलाई प्रमाण बितरण गरिएको थियो ।

औपचारिक कार्यक्रममा प्रमुख अथिती शिव शंकर थापाले संस्थाको स्थापना देखि सम्म भोग्नु परेका तिता मिठा अनुभवहरु व्यक्त गर्नु भएको थियो भने समितिका अध्यक्ष भोजराज तामाङले आदिवासी जनजाती नेत्रहिनहरुले भोग्नु परेको दु:ख र राज्यले उचित सुविधा नदिएको कारण सञ्चारकर्मीहरुले सरकार सम्म नेत्रहिनहरुको माग राख्न सहयोग गरिदिन अनुरोध गर्नु भएको थियो ।

समितिका कोषाध्यक्ष कौशिला देवी गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव हिमाल राईले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...