Skip to main content

ओरेन्ज समाचार

Day: २०८१ श्रावण ४, शुक्रबार

दुई महिना पछि साउदीबाट बिर्तामोड-९ का कँडेलको शव घर आउँदै

दुई महिना पछि साउदीबाट बिर्तामोड-९ का कँडेलको शव घर आउँदै

४ श्रावण,झापाबैदेशिक रोजगरीको क्रममा साउदी अरबमा मृत्यू भएका बिर्तामोड-९ टाँगाबारी टोलका उन्ननचालिस बर्षिय उमेश कँडेलको शव करिब दुई  महिना पछि आज झापा उनको' घरमाआईपुग्ने भएको छ। सउदी अरवको अल लोआङ्ग अल हैदित जेनरल कन्ट्रक्टिङ्ग इस्ड कम्पनीमा कार्यरत कँडेलको हृदयघातका कारण गत जेठ चौध गते सउदी अरबमा मृत्यू भएको कँडेलका पारिवारिक नाता समेत पर्ने छिमेकी यज्ञराज श्रेष्ठले जानकारी गराए। । श्रेष्ठका अनुसार कॅडेलको श्रीमति सहित एकजना तेरह बर्षकी छोरी रहेका छन्।गत वर्ष पुष बीस गते साउदी गएका उनी एजेन्टले भने जस्तो काम र भनेजति तलब  नदिएको गुनासो घरपरिवारसंग गर्ने गरेको र सो सम्बन्धि एजेन्टलाई गुनासो गर्दा एजेन्टले उल्टै थर्काउने गरेको घर परिवारसंग…
Read More