ओरेन्ज समाचार

Day: २०८१ असार १८, सोमबार

ओरेन्ज एक्साभेटर मिडिया प्रालिको साधारण सभा सम्पन्न

ओरेन्ज एक्साभेटर मिडिया प्रालिको साधारण सभा सम्पन्न

१७ असार,बिर्तामोड ओरेन्ज एकसाभेटर मिडिया प्रालि बिर्तामोड-१० को साधारण सभा सम्पन्र भएको छ। यस मिडियाद्वारा  संचालित ओरेन्ज समाचार अनलाईन  रहेको हो। मिडियाका अध्यक्ष सुरेश थापा आले मगरको अध्यक्षता, बिर्तामोड-१० का क्डा अध्यक्ष दुर्योधन गुरुङ्गको प्रमूख आतिथ्यता, बिर्तामोड-१० का वडा सदस्यहरू धनमाया श्रेष्ठ, दिपिका शिवा, पृथ्वी बस्नेत  समाजसेवी कमल खतिवडा लगायतको बिशिष्ट आतिथ्यतामा बिर्तामोड-१० स्थितको जेष्ठ नागरिक सभा भवनमा कार्यक्रम सम्पन्न भएको हो। सामूहिक रुपमा नेपालको राष्ट्रिय गान गाएर उद्घाटन गरिएको कार्यक्रममा मिडियाका अध्यक्ष सुरेश थापाले बर्षिक प्रगति बिवरण प्रश्तुत गर्नुका साथै भबिष्यको योजनाबारे प्रकाश पार्दै मिडियालाई सबै क्षेत्र तह र तप्काबाट सहयोग गरिनु जरूरी भएको बताए साथै भबिष्यमा बिर्तामोड-१० मा एउटा एफएम रेडियो संचालन गर्नको निमित्त अध्ययन…
Read More