Skip to main content

ओरेन्ज समाचार

हल्दिबारी-१ मा श्रमदानद्वारा एकल महिला फुलमाया तामाङ्गको घर निर्माण गरिन्दै।

Advertisement

झापा, १४ असोज
हल्दिबारी-१ मा श्रमदानद्वारा एकल महिला फुलमाया तामाङ्गको घर निर्माण गरिन्दै।
श्रम संस्कृति पार्टी हल्दिबारीका अध्यक्ष सुमन नेम्बाङको सभापतित्व तथा केन्द्रिय सदस्य हिमालय प्रकाश कन्दङबाको प्रमुख आतिथ्यतामा हल्दीबारी १ निवासी आर्थिक अवस्था कमजोर एकल महिला फुलमाया तामाङको घर निर्माण कार्य श्रमदान द्वारा गर्न सुरु गरिएको छ । अथितिहरुमा श्रम संस्कृति पार्टी झापाका अध्यक्ष केशव भण्डारी, सदस्यहरु करण खपाङ्गी मगर, प्रताप राई, सल्लाहकार पुर्ण बहादुर लिङदेन लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो भने घर निर्माण समितिका संयोजक रोनिश बस्नेतले औपचारिक कार्यक्रम संचालन गर्नु भएको थियो र औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अथिति हिमालय प्रकाश कन्दङवाले श्रम संस्कृति पार्टीको नेतृत्वमा झापाका विभिन्न स्थानहरुमा रहनु भएका विपन्न वर्गका व्यक्तिहरुलाई श्रमदानबाट घर निर्माण गर्ने कार्य संचालनमा रहेको कुराको जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

झापा, १४ कार्तिक लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम पवित्र धार्मिक स्थल कनकाइ माइको दोमुखामा सभ्य र भव्य रुपमा सम्पन्न ...
अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

झापा, १४ कार्तिक श्रम संस्कृति पार्टीको नेतृत्वमा गठन भएको अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन समितिले यहि कार्तिक १७ गते द...
सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

झापा, ९ कार्तिक चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका विभिन्न प्रकारका पटकाहरु सशस्त्र प्रहरी बल, न...
रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङ, २९ असोज रोङमा अभिभावकविहीन तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाशप्राप्त...