Skip to main content

ओरेन्ज समाचार

लघु चलचित्र “हाम्रो सामुदायिक बन” को प्रीमियर शो बिर्तामोडमा सम्पन्न ।

Advertisement

बिर्तामोड, १९ बैशाख

आर सी मूवीले निर्माण गरेको लघु चलचित्र “हाम्रो सामुदायिक वन” को प्रिमियर शो बिर्तामोडको पाथिभरा सिने प्लाजामा प्रदर्शन सम्पन्न भएको छ।

कार्यक्रमका संयोजक तथा कलाकार मिसकल थेगिमको सभापतित्व र नवनायक राज श्रेष्ठको प्रमुख आतिथ्यतामा लघु चलचित्र हाम्रो सामुदायिक वनको प्रिमियर शो एक औपचारिक कार्यक्रम पश्चात प्रदर्शन सम्पन्न भएको हो। अतिथिहरूमा चलचित्र निर्देशक रेगन प्रसाई, यलम्बर खम्बु, रोहन सेन्चुरी प्रस्ताव मेचे, तिलक रिजाल, कुमार यङयाङ, चुनाव सिंह योंगाङ लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो भने जेष्ठ नागरिक दिलमाया लिम्बुलाई सम्मान गरिएको थियो । स्थानिय स्तरमा कम्ति लागतमा बनेको लघु चलचित्र झापाको विभिन्न स्थानहरुमा प्रदर्शनको क्रममा रहेको र विशेष गरि बन जङ्गलको संरक्षण बिषयमा जनचेतना मुलक चलचित्र भएकाले स्थानिय ठाउँहरुमा प्रदर्शन गर्ने चलचित्रका निर्देशक रेगन प्रसाईले बताउनु भयो । चलचित्र प्रदर्शन पश्चत दर्शकहरु सग प्रतिक्रिया लिदा चलचित्र छोटो भएता पनि समाजलाई सकारात्मक सन्देश दिने खल्को रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...