Skip to main content

ओरेन्ज समाचार

तराइमा होली मनाइदै

Advertisement

बिर्तमोड, १९ फागुन

आज फागुन १९ गते मंगलबारको दिन नेपालका विभिन्न स्थानहरुमा होली मनाइदैछ । हिजो फागुन १८ गते नेपालको पहाडी क्षेत्रमा होली मनाइयो भने आज तराइ क्षेत्रमा विभिन्न रङ्गहरु सहित एक अर्कालाई रङ्ग दलेर सद्भाव र भाइचारा निभाउदै रङ्गहरुको पर्व हर्ष उल्लास तरिकाले मनाइदैछ । हुनत पुराना दिनहरुमा होली विभिन्न आयोजक समितिले विभिन्न स्थानहरुमा विशेष कार्यक्रम बनाएर मनाइन्थियो तर यसपाली फागुन २१ गते प्रतिनिधि सभाको चुनाव नजिकै भएकाले चुनावलाई असर नपरोस भनेर प्रशासनले होली मनाउने कुरामा थोरै प्रतिबन्ध लगाएको छ तथापी सामान्य रुपमा सामाजिक सदभावलाई कायम राखेर होली मनाउन सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...