Skip to main content

ओरेन्ज समाचार

श्री पञ्चरत्न मा.बि. को ५८ औं वार्षिकोत्सब समारोह सम्पन्न ।

Advertisement

बिर्तामोड, २९ माघ

श्री पञ्चरत्न मा.बि. को ५८ औं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिका वडा न. २ अवस्थित श्री पञ्चरत्न मा.बि. को ५८ औं वार्षिकोत्सब कार्यक्रम यहि मिती २०८२ साल माघ २९ गते बिहिबारको दिन बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आथित्यता र श्री पञ्चरत्न मा.बि. व्यवस्थापन समितिका अध्यक्ष धर्म लक्सम्बाको सभापतित्वमा विद्यालय सहयोग गर्नु हुने विभिन्न व्यक्तिहरुलाई सम्मान सगै सांस्कृतिक नृत्य, गायन र झाकिहरुको साथमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । अथितिहरुमा बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संगौला, प्रमुख प्रशासकिय अधिकृत सागर मिश्र, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, बिर्तामोड-२ का वडा अध्यक्ष किशोर कुमार पौडेल लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा विद्यालयका शिक्षक होलनाथ भट्टराईले औपचारिक कार्यक्रम संचालन गर्नु भएको थियो भने विद्यालयका सहायक प्र.अ. सुभाकर खतिवडाले स्वागत मन्तव्री राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...