Skip to main content

ओरेन्ज समाचार

लिम्बू चलचित्र ” नाम ओती” बिर्तामोडमा असार १६ गते प्रदर्शन हुने तयारी ।

Advertisement

बिर्तामोड, १९ जेठ 
लिम्बू चलचित्र “नाम ओती” प्रदर्शनका संयोजक भिम थेबेको सभापतित्व र बिर्तामोड ५ का पुर्व वडा अध्यक्ष राजेन्द्र लिङदेनको प्रमुख आथित्यतामा एक औपचारिक कार्यक्रम बिच यहि मिति २०८२ असर १६ गते बिर्तामोडको पाथिभरा सिने प्लाजामा हुने जानकारी गराइएको छ । चलचित्रको नायिका रुबिना श्रेष्ठ, डम्बर बहादुर श्रेष्ठ, चन्द्र थेबे, दिनेश श्रेष्ठ, कुमारी मादेन, योगेश श्रेष्ठ, दिल कुमारी पालुङ्वा लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा रत्न कुमार श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो । दिलिप फुरुम्बोको निर्देशनमा बनेको चलचित्र “नाम ओती” नेपालको विभिन्न सेनिमा हलहरुमा प्रदर्शनको तयारी चलिरहेको कुरा नायिका रुबिना श्रेष्ठले बताउनु भयो । औपचारिक कार्यक्रममा अथितिहरुले चलचित्रको सफलताको शुभकामना दिदै प्रदर्शनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
2
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...