Skip to main content

ओरेन्ज समाचार

नमुना टोल विकास संस्थाको सम्मान पत्र बितरण कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, २४ फागुन

नमुना टोल विकास संस्थाका अध्यक्ष गृवराज कन्दङवाको सभापतित्व र बिर्तामोड १० का जनप्रतिनिधि  सदस्य पृथ्वी बहादुर बस्नेतको प्रमुख आथित्यतामा विभिन्न सांस्कृतिक नृत्यको साथमा संस्थाका कलाकार तथा जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । अथितिहरु मिना गुरुङ, चाम बहादुर जबेगु, छ्त्र बहादुर गुरुङ लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष डिल्लीराम तिवारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सह सचिव बबि गुरुङ राईले कार्यक्रम संचालन गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका कलाकारहरुको सांस्कृतिक प्रस्तुतीले कार्यक्रम रोचक र आकर्षक बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...