Skip to main content

ओरेन्ज समाचार

गुरु पूर्णिमामा झापा सनातन धर्म सेवाले अभिनन्दन गर्ने

Advertisement

 ६ श्रावण,झापा

सनातन धर्म सेवा समिति जिल्ला शाखा झापाको आयोजनामा गुरु पूर्णिमा तथा ब्यास जयन्तीको अवसरमा भव्य अभिनन्दन कार्यक्रम आयोजना गरिने भएको छ। प्रत्येक बर्ष गरिदै आएको अभिनन्दन कार्यक्रमको निरन्तरता अन्तर्गत यो एकचालिसौं अभिनन्दन कार्यक्रम रहेको जनाईएको हो।

कमल गापा-३ स्थाई बसोबास भै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आध्यात्मिक चिन्तनका चिरपरिचित आर्चाय दुर्गा प्रसाद खतिवडालाई यो बर्ष गुरु पूर्णिमा तथा ब्यास जयन्तिको अवसर पारेर ब्यासका रूपमा अभिनन्दन गरिने संस्थाका सचिव लक्ष्मी दंगालले जानकारी गराए।

बिर्तामोड-४ स्थित संस्थाको कार्यलय भवनमा कार्यक्रम आयोजना गरिने भएको हो।

हिन्दु धर्ममा गुरुलाई भगवान भन्दा उच्च श्रेणीमा राखेर हेरिने गरेको छ भने आजको २१२४ औं गुरु पूर्णिमा पालन हुदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...