Skip to main content

ओरेन्ज समाचार

Day: २०८३ श्रावण १९, मंगलवार

बिर्तामोड-१० मा एक महिलाको शव रुखमा झुण्डिएको अवस्थामा फेला ।

बिर्तामोड-१० मा एक महिलाको शव रुखमा झुण्डिएको अवस्थामा फेला ।

बिर्तामोड, १९ साउन बिर्तामोड नगरपालिका वडा न. १० अवस्थित पश्चिम बिराटपोखर टोल विकास संस्थामा बस्ने बुदलाल मुर्मुको आमा करिब ५६ बर्ष उमेरको साइलि भाउजु नामले चिनिने सुर्य मुर्मुको सव कदमको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ।  पोष्ट मार्टमको लागि मेची प्रादेशिक अस्पताल लगिएको छ ।
Read More