Skip to main content

ओरेन्ज समाचार

Day: २०८३ असार १०, बुधबार

बिर्तामोड १० मा एक जना महिला आँपको रुखमा झुन्डिएको अवस्थामा मृत फेला।

बिर्तामोड १० मा एक जना महिला आँपको रुखमा झुन्डिएको अवस्थामा मृत फेला।

बिर्तामोड, १० असार बिर्तामोड नगरपालिका वार्ड नं १० अवस्थित बिराटपोखरमा एक जना महिला आँपको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । बिरटपोखर बस्ने तोमप्रसाद तिवारी (तिवारी साईला) को श्रीमति मेनुका धिमिरे तिवारी करिब बर्ष ३९ कि बिहान करिब ५:०० बजे तिर आफ्नै घरको छेउमा रहेको आँपको बोटमा मृत फेला परेकी हुन् । प्रहरी प्रशासनले अनुसन्धानको क्रम रहेको र मृतक शरीरलाई पोष्ट मार्टमको लागि मेची प्रदेशिक अस्पताल लगिएको छ ।
Read More