ओरेन्ज समाचार

Day: २०८२ माघ ९, बिहीबार

बिर्तामोड-१० मधु पोखरी टोलमा एक महिला घरमा झुण्डिएको अवस्थामा फेला ।

बिर्तामोड-१० मधु पोखरी टोलमा एक महिला घरमा झुण्डिएको अवस्थामा फेला ।

बिर्तामोड, ८ माघ बिर्तामोड नगरपालिका वडा न. १० अवस्थित मधुपोखरी टोल विकास संस्था बस्ने राजकुमार घतानेको श्रीमती सरु दर्जी बर्ष २५ को आफ्नै घरमा हिजो मिति २०८२ साल माघ ७ गते बुधबारको दिन दिउँसो करिब २ बजेको समयमा झुण्डिएको अवस्थामा फेला परेकी छिन । दुई छोरीहरुको आमा सरु दर्जीको ठुली छोरी ६ बर्षको सानी छोरी ८ महिना रहेको उक्त मृतकको पार्थिव शरिरलाई पोष्टमार्टमको लागि मेची प्रादेशिक अस्पताल लगिएको जानकारी मृतकका पिता हर्क बहादुर दर्जीले जानकारी दिनु भयो ।
Read More