ओरेन्ज समाचार

Day: २०८१ मंसिर १८, मंगलवार

३३ औ अपाङ्गता भएका व्यक्तिहरुको दिवस बिर्तामोडमा सम्पन्न

३३ औ अपाङ्गता भएका व्यक्तिहरुको दिवस बिर्तामोडमा सम्पन्न

चन्द्र बहादुर राई अपाङ्गता स्ववलम्बन संस्था बिर्तामोड, झापा नेत्रहिन संघ र मेची बहिरा संघहरुको संयुक्त आयोजना र बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा  ३३ औ अपाङ्गता भएका व्यक्तिहरुको दिवस २०८१ सम्पन्न भएको छ । बिर्तामोड अपाङ्गता स्ववलम्बन संस्था बिर्तामोडका अध्यक्ष दिपक थापाको अध्यक्षता र बिर्तामोड नगरपालिका का नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा ३३ औ अपाङ्गता भएका व्यक्तिहरुको दिवस २०८१ बिर्तामोडमा सम्पन्न भएको हो । भुवन पौडेल, हरि अधिकारी, मेनुका ओलि, राहुल गौतम, रङ्गलाल न्यौपाने,संगिता मैनाली, सिर्जना पौडेल, प्रेम चापागाई, जानकी बल्लब भटराई, अनुस्का केसि, जुनु बिमली उप्रेती, होमनाथ राजबंशी, रत्न बस्नेत, इन्द्र सिह राजबंशी, लगायत अथितिहरु उपस्थित रहेको उक्त कार्यक्रममा देवि…
Read More