Skip to main content

ओरेन्ज समाचार

३३ औ अपाङ्गता भएका व्यक्तिहरुको दिवस बिर्तामोडमा सम्पन्न

Advertisement

चन्द्र बहादुर राई

अपाङ्गता स्ववलम्बन संस्था बिर्तामोड, झापा नेत्रहिन संघ र मेची बहिरा संघहरुको संयुक्त आयोजना र बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा  ३३ औ अपाङ्गता भएका व्यक्तिहरुको दिवस २०८१ सम्पन्न भएको छ ।

बिर्तामोड अपाङ्गता स्ववलम्बन संस्था बिर्तामोडका अध्यक्ष दिपक थापाको अध्यक्षता र बिर्तामोड नगरपालिका का नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा ३३ औ अपाङ्गता भएका व्यक्तिहरुको दिवस २०८१ बिर्तामोडमा सम्पन्न भएको हो । भुवन पौडेल, हरि अधिकारी, मेनुका ओलि, राहुल गौतम, रङ्गलाल न्यौपाने,संगिता मैनाली, सिर्जना पौडेल, प्रेम चापागाई, जानकी बल्लब भटराई, अनुस्का केसि, जुनु बिमली उप्रेती, होमनाथ राजबंशी, रत्न बस्नेत, इन्द्र सिह राजबंशी, लगायत अथितिहरु उपस्थित रहेको उक्त कार्यक्रममा देवि निरौलाले स्वागत मन्तव्य राख्नु भयो भने मुना भटराईले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई जाडो मौसममा ओढ्ने कमल, सेतो छ्डी, हुइल चियर लगायत वस्तुहरु बितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...