Skip to main content

ओरेन्ज समाचार

Day: २०८१ मंसिर ९, आईतवार

विशाल कृषि सहकारी संस्थाको एघारौ साधारण सभा सम्पन्न ।

विशाल कृषि सहकारी संस्थाको एघारौ साधारण सभा सम्पन्न ।

बिर्तामोड, ८ मंसिर,   विशाल सहकारी संस्थाको अध्यक्ष सन्तोष राईको सभापतित्व र बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यतामा विशाल कृषि सहकारी संस्थाको एघारौ साधारण सभा सम्पन्न भएको हो । उपाध्यक्ष तारा कार्कीले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा ज्ञानु मैनाली, कृष्ण पोख्रेल, गीता घिमिरे, मनु मुखिया, कृष्ण बिमली, चेतराज भन्डारी, भोलानाथ पौडेल, गौरी घिमिरे, प्रेम पौडेल लगायत व्यक्तिहरु  उपस्थिती रहेको थियो भने समितिका सचिव पृथ्वी बस्नेतले कार्यक्रम संचालन गर्नु भएको थियो ।
Read More