ओरेन्ज समाचार

Day: २०८१ असार २०, बुधबार

बढ्‌यो नुनको मूल्य

बढ्‌यो नुनको मूल्य

१९ असार,काठमाण्डाैं नुनको मूल्य बृद्धि भएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बृद्धि गरेको हो । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनमा गरिएको मूल्य समायोजन गएराति १२ बजेदेखि लागू भएको कम्पनीले जनाएको हो।  मूल्य बृद्धिसँगै आयो नून एक किलो प्याकेटको २३ बाट २६ पुगेको जनाईएको छ भने न्यू शक्ति नून एक किलोको १७ रहेकोमा बढेर २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य नौ रुपैयाँ तोकिएको जनाईएको हो।
Read More