Skip to main content

ओरेन्ज समाचार

सिद्धार्थ शिक्षा सदन बोर्डिङ स्कुलमा रक्त समूह र युरिन परीक्षणका साथै जङ्ग फुटबारे सचेतना कार्यक्रम सम्पन्न।

Advertisement

बिर्तामोड, ५ भदौ

बिर्तामोड नगरपालिका वडा न. १० अवस्थित सिद्धार्थ शिक्षा सदन बोर्डिङ स्कुलमा रक्त समूह र युरिन परीक्षणका साथै जङ्ग फुटबारे सचेतना कार्यक्रम सम्न्न भएको छ ।
विद्यालयका प्रीन्सिपल मौसम मैनालीको सभापतित्वमा संचालन भएको रगत परिक्षणको एक औपचारिक कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक मन्दिर शाहि, मन्जु मेमोरियल हेल्थ अवेरनेस सेन्टरका प्राविधिक सुरज शर्मा, विद्यालय संचालक कल्पना शाहि लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । विद्यालयका विद्यार्थी र शिक्षक शिक्षिकाहरुको रगत परिक्षण गर्दा मानिसमा बिरलै पाइने ए नेगेटिभ रगत  शिक्षिका गंगा सिटौलाको रगतमा पाइएको छ । स्वास्थ प्राविधिक सुरज शर्माले जङ्ग फुड खादा शरिरमा पर्ने असर र त्यसबाट बच्ने उपाय बारेमा विद्यार्थीहरुलाई जानकारी दिनु भएको थियो भने कार्यक्रम संचालन मिना पौडेलले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...
बिराटपोखरमा ट्राफिक संकेत बोर्ड राख्ने कार्य सम्पन्न ।

बिराटपोखरमा ट्राफिक संकेत बोर्ड राख्ने कार्य सम्पन्न ।

बिर्तामोड, १८ भदौ  बढ्दो दुर्घटनालाई मध्य नजर गर्दै बिर्तामोड-३ अवस्थित बिराटपोखरमा ट्राफिक संकेत बोर्ड राखिएको छ । बिराटपोखरी स...