Skip to main content

ओरेन्ज समाचार

९६ औं  समाज सुधार दिवस समारोहमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, २४ बैशाख

९६ औं  समाज सुधार दिवस समारोहमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न ।
बिर्तामोड नगरपालिका वडा न. १० अवस्थित किरातेश्वर माङहिमका अध्यक्ष ओदराज बेघाको सभापतित्व र पुर्व शिक्षक तथा सुनुवार सेवा समाजका अध्यक्ष मनु मुखियाको प्रमुख आथित्यतामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । अथितिहरु सेवा सावा गुरुहरु रोशन लिङ्देन, दिपेन तेयुङ, सल्लाहकारहरु गणेश कन्दङवा, टेक बहादुर देवान लगायत व्यक्तिहरुको उपस्तिथि रहेको थियो । ९६ औं समाज सुधार दिवस समारोहमा ९६ वटा दियोहरु प्रमुख अथितको हस्तबाहुलिबाट प्रज्वलन गरिएको थियो भने औपचारिक कार्यक्रम संचालन समितिका सचिव बेद तेयुङले संचालन गर्नु भएको र कोषाध्यक्ष रिता इदिङ्गोले स्वागत मन्तव्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...